Section 46
खारेजी र बचाउ
(१) मतदाता नामावली सम्बन्धी ऐन, २०६३ खारेज गरिएकोछ ।
(२) मतदाता नामावली सम्बन्धी ऐन, २०६३ बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।